मेरो माइक्रोफाइनान्सका सीईओ दाहाल सम्मानित

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल सम्मानित भएका छन् । सीईओ दाहाल &#8216;कर्पोरेट बिजनेश एसीलेन्सी अवार्ड २०२२&#8217; बाट सम्मानित भएका हुन् ।</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल सम्मानित भएका छन् । सीईओ दाहाल ‘कर्पोरेट बिजनेश एसीलेन्सी अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।

Share News