बिल गेट्सले सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने

<p>काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् । उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान गर्ने बताएका छन् । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले [&hellip;]</p>

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् ।

उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान गर्ने बताएका छन् ।

बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले संयुक्त रूपमा सञ्चालन गर्दै आएको उक्त फाउन्डेसनले गरिबी निवारण, असमानता र रोगब्याधी न्यूनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस फाउण्डेशन विश्व स्वास्थ्य संगठनको लागि सबैभन्दा ठूलो निजी दाता हो । २०१८ मा यसको वार्षिक दान अमेरिका पछि दोस्रो थियाे ।

 

Share News