गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

<p>काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री रहेका शिन्जाेले स्वास्थ्यको २०२० मा कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए ।</p>

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री रहेका शिन्जाेले स्वास्थ्यको २०२० मा कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए ।

Share News