बुर्किनी प्रतिबन्धले फ्रान्समा हंगामा

<p>काठमाडौं, १० भदौं । फ्रान्सका २६ वटा नगरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएपछि मुलुकभर हंगामा भएको छ । बुर्किनी प्रतिबन्धको अन्तराष्ट्रिय क्षेत्रमा पनि बहस सुरु गरेको छ । फ्रान्सका बिभिन्न २६ राज्यले समुद्री तटमा पुरै शरिर ढाक्ने बुर्किनी नामक स्विम सुट लगाउन प्रतिबन्ध लगाएका थिए । उनीहरुले बुर्किनीको पहिरनमा आइएस आतंकवादीले आक्रमण गर्न सक्ने भन्दै त्यस्तो [&hellip;]</p>

काठमाडौं, १० भदौं । फ्रान्सका २६ वटा नगरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएपछि मुलुकभर हंगामा भएको छ । बुर्किनी प्रतिबन्धको अन्तराष्ट्रिय क्षेत्रमा पनि बहस सुरु गरेको छ ।

फ्रान्सका बिभिन्न २६ राज्यले समुद्री तटमा पुरै शरिर ढाक्ने बुर्किनी नामक स्विम सुट लगाउन प्रतिबन्ध लगाएका थिए । उनीहरुले बुर्किनीको पहिरनमा आइएस आतंकवादीले आक्रमण गर्न सक्ने भन्दै त्यस्तो पहिरनमा रोक लगाएको जनाएको छ ।

Share News