कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

<p>काठमाडौं । डिशहोम फाईवरनेटले मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम &#8216;कमेडी हव&#8217; को सह – प्रायोजन गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ुकमेडी हवु माग्नेबुढा ९केदार घिमिरे० ले निर्देशन गरेका हुन । राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हाँस्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो [&hellip;]</p>

काठमाडौं । डिशहोम फाईवरनेटले मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह – प्रायोजन गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ुकमेडी हवु माग्नेबुढा ९केदार घिमिरे० ले निर्देशन गरेका हुन ।

राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हाँस्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भईसकेको छ ।

Share News