काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा मेडिकल कलेज स्थापना गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।