विद्यालयकाे प्राचार्यलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

<p>काठमाडौं । सरकारले विद्यालयको प्राध्यानध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्यार्थीहरुको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताए ।</p>

काठमाडौं । सरकारले विद्यालयको प्राध्यानध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्यार्थीहरुको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताए ।

Share News