काठमाडौं, ५ भदौ । आरएसडिसी लघुवित्तको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस लघुवित्तले करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो ।
उक्त सेयर भदौ ५ गतेदेखि ८ गतेसम्म आवदेन गर्न सकिने सो संस्थाले जनाएको छ । बुटवल केन्द्रीय कार्यलाय रहेको यस लघुवित्तको सेयर निश्काशन तथा बिक्री एनआईविएल क्यापिटल रहेको छ ।
उक्त सेयरका लागि निम्न स्थानहरुबाट आवेदन गर्न सकिनेछ ।
