‘जुन शिक्षाले रोजगार दिँदैन, त्यस्तो शिक्षाको के काम’

<p>काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव दिने क्रममा शिक्षाको प्रणालीगत सुधार गर्न आवश्यकता रहेको बताएका हुन् । &#8216;जुन शिक्षाले रोगार दिँदैन, त्यस्तो शिक्षाको के काम&#8217; उनले प्रश्न [&hellip;]</p>

काठमाडौं । सांसद भरतकुमार शाहले नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड छन् । उनी सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् ।

शुक्रबार संसदमा जारी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सझाव दिने क्रममा शिक्षाको प्रणालीगत सुधार गर्न आवश्यकता रहेको बताएका हुन् ।

‘जुन शिक्षाले रोगार दिँदैन, त्यस्तो शिक्षाको के काम’ उनले प्रश्न गर्दै भने,’रोजगार दिने शिक्षाको व्यवस्था गर्नुपर्छ ।’

साथै कृषकको विद्युत् महशुल कम गराउन विद्युतलाई किसानको खेतखेतमा पुर्‍याउनुपर्नेसमेत बताएका छ ।

Share News