भक्तपुरमा हप्ताको दुई दिन विद्यालय विदा नहुने

<p>काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ । नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा सुरु गरेको छ । विभिन्न शैक्षिक स‌ंस्थाहरुले यसको [&hellip;]</p>

काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ ।

नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो ।

सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा सुरु गरेको छ । विभिन्न शैक्षिक स‌ंस्थाहरुले यसको विरोध गर्दै आएका छन् ।

Share News