रुस–युक्रेन युद्द रोक्न ७ औद्योगिक राष्ट्रको आग्रह

<p>काठमाडाैं । सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध बन्द गर्न आग्रह गरेको छ। &#8216;हामी&#8230; बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान गर्दछौं,&#8217; जी-७ विदेश मन्त्रीहरूले विज्ञप्तिमा भनेका छन्। एजेन्सी</p>

काठमाडाैं । सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध बन्द गर्न आग्रह गरेको छ।

‘हामी… बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान गर्दछौं,’ जी-७ विदेश मन्त्रीहरूले विज्ञप्तिमा भनेका छन्। एजेन्सी

Share News