केशको अफरमा अपाचे बाइक सित्तैमा

<p>काठमाडौं, ३२ साउन । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रा.ली. ले “दमदार मेशिन दमदार अफर, टिभिएस अपाचेको सानदार सफर” नामक योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टिभिएस अपाचे आरटिआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो [&hellip;]</p>

jagadamba_press_releaseकाठमाडौं, ३२ साउन । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रा.ली. ले “दमदार मेशिन दमदार अफर, टिभिएस अपाचेको सानदार सफर” नामक योजना ल्याएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टिभिएस अपाचे आरटिआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।

Share News