चुनावमा ३ दिन देशैभरीका विद्यालय बन्द हुने

<p>काठमाडौं । सरकारले स्थानीय तहको चुनावको लागि ३ दिनसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सो विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबैलाई शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । सरकारले स्थानीय तहको चुनावको लागि ३ दिनसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यस अवधिमा सो विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबैलाई शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

Share News