एनआइविएल क्यापिटलले १५ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं, ३१ साउन । एनआइविएल क्यापिटलले एनआइविएल सम्बृद्धि फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको ३९औँ सञ्चालक समितिको बैठकले गरेको हो । एनआइविएल क्यापिटलले जारी गरेको ७ करोड लाख कित्ता एनआइविएल सम्बृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित एनआइविएल [&hellip;]</p>

nibl_capitalकाठमाडौं, ३१ साउन । एनआइविएल क्यापिटलले एनआइविएल सम्बृद्धि फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको ३९औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

एनआइविएल क्यापिटलले जारी गरेको ७ करोड लाख कित्ता एनआइविएल सम्बृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित एनआइविएल सम्बृद्धि फण्ड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

Share News