धिरजप्रताप सिंहलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

<p>काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक प्रहरीमा आइजिपीका दाबेदार थिए।</p>

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो ।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक प्रहरीमा आइजिपीका दाबेदार थिए।

Share News