जेठको तेस्रो साताबाट कक्षा ११ को परीक्षा संचालन गर्न निर्देशन

<p>काठमाडौं ‌। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । &nbsp;</p>

काठमाडौं ‌। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको छ ।

आइतबार सूचना जारी गर्दै बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गराउने व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

 

Share News