हिसान अध्यक्षमा पुन: रमेश सिलवाल

<p>काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) को अध्यक्षमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । हिसाको आठौं राष्ट्रिय महाधिवेशनबाट सिलवाल सर्वसम्मत रुपमा पुन अध्यक्ष नियुक्त भएका हुन् । सिलवाल गोल्डेनगेट कलेजका प्रमुख हुन् । &nbsp;</p>

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) को अध्यक्षमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । हिसाको आठौं राष्ट्रिय महाधिवेशनबाट सिलवाल सर्वसम्मत रुपमा पुन अध्यक्ष नियुक्त भएका हुन् ।

सिलवाल गोल्डेनगेट कलेजका प्रमुख हुन् ।

 

Share News