पशुपतिक्षेत्र विकास कोषलाई ‘समृद्धि’को झोला

<p>काठमाडौं । समृद्धि फाइनान्सले पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषलाई झोला वितरण गरेको जनाएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाए । फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ ।

फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषलाई झोला वितरण गरेको जनाएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाए ।

फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

Share News