जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा, यस्तो छ तालिका

<p>काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले कक्षा १२ को साधारण, संस्कृति तथा प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित, ग्रेड बृद्धि एवं आशिक परीक्षार्थीहरुको [&hellip;]</p>

काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डले कक्षा १२ को साधारण, संस्कृति तथा प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित, ग्रेड बृद्धि एवं आशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा, नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी भौतिक उपस्थितिमै गर्ने जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

Share News