अरुन भ्यालीले १० प्रतिशत बोनस सेयर दिने, ३१ लाख कित्ता एफपिओ पनि

<p>काठमाडौं, २३ साउन । अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले शुन्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर एफपिओ जारी गर्ने [&hellip;]</p>

काठमाडौं, २३ साउन । अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले शुन्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर एफपिओ जारी गर्ने भएको छ ।

arun_valley
समितिको दुबै निर्णय कम्पनीको धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै सेयरधनीले सो लाभांशका साथै सेयर किनबेच गर्न पाउने छन् ।

Share News