एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी नियुक्त

<p>काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले सचिव सुरेश चापागाईंले [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले सचिव सुरेश चापागाईंले जानकारी गराए ।

Share News