भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

<p>काठमाडाैं । भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण–पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।</p>

काठमाडाैं । भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण–पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समयानुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

Share News