नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की, को हुन् उनी ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई माघ १७ गते बसको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । चन्द्र सिंह साउदले भदौ ८ गते राजिनामा दिएपछि नेप्से ६ महिनादेखि नेतृत्त्व विहिन थियो । नेप्सेको सीईओका लागि डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको नाम सिफारिस [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई माघ १७ गते बसको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो ।

चन्द्र सिंह साउदले भदौ ८ गते राजिनामा दिएपछि नेप्से ६ महिनादेखि नेतृत्त्व विहिन थियो ।

नेप्सेको सीईओका लागि डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो ।

पाल्लपा स्थायी घर भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख हुन् ।

 

Share News