लोक सेवाको स्थगित परीक्षाहरु फागुन ७ गते देखि

<p>काठमाडाैं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगकाे बुधबार बसेकाे बैठकले काेराेना भाइरसकाे कारण स्थगित भएकाे परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे हाे । आयोगले तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं [&hellip;]</p>

काठमाडाैं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् ।

आयोगकाे बुधबार बसेकाे बैठकले काेराेना भाइरसकाे कारण स्थगित भएकाे परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

आयोगले तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

 

Share News