त्रिविका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने भएको छ । त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षाको तालिका प्रकाशित गरेको हो । तालिका अनुसार स्थगित परीक्षाहरु फागुन १ गतेबाट हुने भएको छ । कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गरेको थियो । [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने भएको छ । त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षाको तालिका प्रकाशित गरेको हो ।

तालिका अनुसार स्थगित परीक्षाहरु फागुन १ गतेबाट हुने भएको छ ।

कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गरेको थियो ।

 

Share News