पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

<p>काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबारदेखि माघ मसान्तसम्म हुने सबै परीक्षा स्थगित गरेको हो । कोरोनाभाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्य पश्चिमान्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।</p>

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबारदेखि माघ मसान्तसम्म हुने सबै परीक्षा स्थगित गरेको हो ।

कोरोनाभाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्य पश्चिमान्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।

Share News