चन्द्रागिरी हिल्सको सञ्चालकमा उमा विष्ट निर्वाचित

<p>काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकमा उमा विष्ट (जिसी) निर्वाचित भएकी छिन् । पुस २९ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले विष्टलाई सञ्चालकमा निर्वाचित गरेको हो । उनी कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित भएकी हुन् ।</p>

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकमा उमा विष्ट (जिसी) निर्वाचित भएकी छिन् । पुस २९ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले विष्टलाई सञ्चालकमा निर्वाचित गरेको हो ।

उनी कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित भएकी हुन् ।

Share News