गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान

<p>काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

Share News