सीबीआईएल क्यापिटलको सञ्चालकमा खड्का नियुक्त

<p>काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।</p>

काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।

Share News