होन्डुरसकाे पहिलो महिला राष्ट्रपति बनिन् सियोमरा क्यास्ट्रो

<p>तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छिन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएकाे घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र [&hellip;]</p>

तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छिन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएकाे घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो ।

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनेछिन् । रासस/सिन्ह्वा

Share News