राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो ।

योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।

Share News