एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन

<p>काठमाडौं, ९ साउन । एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले दश बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीका लगानीकर्ताले साउन २३ देखि भदौ २६ सम्म आवेदन दिन सक्नेछन् हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकिएको छ ।</p>

nb_insuranceकाठमाडौं, ९ साउन । एन बि इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले दश बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीका लगानीकर्ताले साउन २३ देखि भदौ २६ सम्म आवेदन दिन सक्नेछन् हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकिएको छ ।

Share News