प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । यससँगै, दुबै सञ्चालकले [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् ।

यससँगै, दुबै सञ्चालकले मंसिर ३ गतेदेखि नै इन्स्योरेन्समा आफ्नो जिम्मेवारी सम्हाल्दै छन् ।

Share News