कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी

<p>काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्त्तिक १२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । सञ्चालक दुवाडीले गत कार्त्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।</p>

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्त्तिक १२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

बैंकको संस्थापक सेयरधनी अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो ।

सञ्चालक दुवाडीले गत कार्त्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

Share News