मिस इन्टरकन्टिनेन्टल नेपाल पाठकलाई बिदाई

<p>काठमाडाैं । मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश राैनिया&#x200d;रले मिस इन्टरकन्टिनेन्टल नेपाल निशा पाठकलाई बिदाइ गरेका छन् । उनलाई प्रतियाेगिताकाे लागि राैनियारले शुभकामना दिँदै बिदाइ गरेका हुन् । पाठक इजिप्टमा हुन गइरहेकाे मिस इन्टरकन्टिनेन्ट २०२१ काे लागि छिटै जाँदै छिन् । उक्त बिदाई कार्यक्रममा निशाले प्रतियाेगितामा लगाउने राष्ट्रिय पाेसाक र इन्ट्राेडक्सन भिडियाे प्रस्तुत गरिएकाे थियाे । पाठक ४९ [&hellip;]</p>

काठमाडाैं । मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश राैनिया‍रले मिस इन्टरकन्टिनेन्टल नेपाल निशा पाठकलाई बिदाइ गरेका छन् । उनलाई प्रतियाेगिताकाे लागि राैनियारले शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

पाठक इजिप्टमा हुन गइरहेकाे मिस इन्टरकन्टिनेन्ट २०२१ काे लागि छिटै जाँदै छिन् । उक्त बिदाई कार्यक्रममा निशाले प्रतियाेगितामा लगाउने राष्ट्रिय पाेसाक र इन्ट्राेडक्सन भिडियाे प्रस्तुत गरिएकाे थियाे ।

पाठक ४९ औं मिस इन्टरकन्टिनेन्टल नेपाल हुन् ।

 

Share News