४ युट्युब च्यानलका संचालक पक्राउ

<p>काठमाडौं । पिडित महिलाको तस्विरसहित चरित्र हत्या गर्ने ४ युट्युब च्यानलका संचालकहरु पक्राउ परेका छन् । युट्युब च्यानलमार्फत पिडित महिलाप्रति घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेकोमा उनीहरुलाई विद्युतिय कारवाही ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दैनिकी खबर युट्युब च्यानलका स‌चालक २१ वर्षिय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका स‌चालक २७ वर्षिय शिशिर अधिकारी, सारैचुलिया मिडियाकी युट्युब [&hellip;]</p>

काठमाडौं । पिडित महिलाको तस्विरसहित चरित्र हत्या गर्ने ४ युट्युब च्यानलका संचालकहरु पक्राउ परेका छन् । युट्युब च्यानलमार्फत पिडित महिलाप्रति घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेकोमा उनीहरुलाई विद्युतिय कारवाही ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दैनिकी खबर युट्युब च्यानलका स‌चालक २१ वर्षिय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका स‌चालक २७ वर्षिय शिशिर अधिकारी, सारैचुलिया मिडियाकी युट्युब च्यानलका स‌चालक पिंकल कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका स‌चालक २४ वर्षिय रोधन तामाङ रहेका छन् ।

 

Share News