इजरायलमा रोजगारीका लागि १६ सय जना सिफारिस, १४ सय जान पाउने

<p>काठमाडाैं । सरकारले इजरायलको रोजगारीका लागि भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १६०० जनाकाे नाम सार्वजनिक गरेकाे छ । वैदेशिक राेजगरा विभागले आइतबार नाम सार्वजनिक गर्दै अब १६ सयमध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । इजरायलकाे नेपाली कामदार लैजाने कोटा एक हजार ४०० रहेकाे छ । इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार [&hellip;]</p>

काठमाडाैं । सरकारले इजरायलको रोजगारीका लागि भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १६०० जनाकाे नाम सार्वजनिक गरेकाे छ । वैदेशिक राेजगरा विभागले आइतबार नाम सार्वजनिक गर्दै

अब १६ सयमध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । इजरायलकाे नेपाली कामदार लैजाने कोटा एक हजार ४०० रहेकाे छ ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।

Share News