मौद्रिक नीति आज

<p>काठमाडौं, ३० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज(बिहिबार) सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यस अघि असार २६ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि आन्तरिक तयारी पुरा नभएको भन्दै पर सारिएको थियो ।</p>

काठमाडौं, ३० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज(बिहिबार) सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

यस अघि असार २६ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि आन्तरिक तयारी पुरा नभएको भन्दै पर सारिएको थियो ।

Share News