फेरि ब्युँतियो भूमि आयोग, निरौला बने अध्यक्ष

<p>काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन गरेको हो । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद [&hellip;]</p>

काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन गरेको हो ।

सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

Share News