सिद्धार्थ क्यापिटलको सीईओमा चन्दन कार्की

<p>काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।</p>

काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Share News