मल्टीपर्पस फिनांसको सीईओमा रजनीश सिंह नियुक्त

<p>काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश सिंह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा सिंहलाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ सिंहले भदौ २५ गतेदेखि लागू हुने गरी संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।</p>

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश सिंह नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा सिंहलाई नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ सिंहले भदौ २५ गतेदेखि लागू हुने गरी संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

Share News