बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

<p>काठमाडाैं । भारतीय कलाकार तथा बिग बाेस विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । भारतिय मिडियाका अनुसार हृदयघातकाे कारण शुक्लाकाे ४० वर्षकाे उमेरमा निधन भएकाे हाे । ‘बीग बोसल १३’को विजेता समेत रहेका उनकाे जन्म सन् १९८० मुम्बईमा भएको थियो । उनी भारतीय टेलिभिजन सिरियलका निकै परिचित अनुहार हुन् ।</p>

काठमाडाैं । भारतीय कलाकार तथा बिग बाेस विजेता सिद्धार्थ शुक्लाको निधन भएकाे छ । भारतिय मिडियाका अनुसार हृदयघातकाे कारण शुक्लाकाे ४० वर्षकाे उमेरमा निधन भएकाे हाे ।

‘बीग बोसल १३’को विजेता समेत रहेका उनकाे जन्म सन् १९८० मुम्बईमा भएको थियो । उनी भारतीय टेलिभिजन सिरियलका निकै परिचित अनुहार हुन् ।

Share News