गायक जेबी टुहुरेकाे निधन

<p>काठमाडाैं । गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कधात भई बल्खुको बयोधा अस्पतालमा उपचाररत उनकाे बिहीबार मध्यान्ह साढे १२ बजे निधन भएको हाे । ७८ वर्षका उनलाई मुटु, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो । टुहुरेको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा १ः३० बजेदेखि २ बजेसम्म र ३ बजेदेखि ४ बजेसम्म [&hellip;]</p>

काठमाडाैं । गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कधात भई बल्खुको बयोधा अस्पतालमा उपचाररत उनकाे बिहीबार मध्यान्ह साढे १२ बजे निधन भएको हाे ।

७८ वर्षका उनलाई मुटु, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो ।

टुहुरेको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा १ः३० बजेदेखि २ बजेसम्म र ३ बजेदेखि ४ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएकाे छ ।

Share News