सर्वसम्मत रुपमा सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन

<p>व्यवस्थापिमका–संसद, संसदीय विशेष सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सर्वसम्मत रुपमा कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । तस्बिर: रासस</p>