सामुदायिक लघुवित्तको सीईओमा निर्मलकुमार कार्की नियुक्त

<p>काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो । उनी ४ वर्षको अवधिका लागि करारमा नियुक्त भएका हुन् । यससँगै उनले आगामी साउन ३१ गतेदेखि चार वर्षसम्म संस्थाको सीईओको कार्यभार सम्हाल्ने छन् ।</p>

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मलकुमार कार्की नियुक्त भएका छन् । साउन २९ गते बसेको संस्थाको बैठकले सीईओ पदमा कार्कीलाई नियुक्त गरेको हो ।

उनी ४ वर्षको अवधिका लागि करारमा नियुक्त भएका हुन् । यससँगै उनले आगामी साउन ३१ गतेदेखि चार वर्षसम्म संस्थाको सीईओको कार्यभार सम्हाल्ने छन् ।

Share News