परीक्षा हुनुभन्दा पन्ध्र दिन अघि कक्षा १२ को नयाँ तालिका सार्वजनिक हुने

<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थगित परीक्षाको दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको सुझाव अनुसार बोर्डले शनिबार कक्षा १२ को [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थगित परीक्षाको दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको सुझाव अनुसार बोर्डले शनिबार कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

Share News