मधु मरासिनी बने अर्थसचिव, ढुङ्गाना प्रधानमन्त्री कार्यालयमा

<p>काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो । उनीसँगै अन्य सचिवहरुलाई पनि हेरफेर गरिएकाे [&hellip;]</p>

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो ।

मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो ।

उनीसँगै अन्य सचिवहरुलाई पनि हेरफेर गरिएकाे बुझिएकाे छ ।  गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको बताइएको छ ।

Share News