आजदेखि काठमाडौं महानगरमा ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

<p>काठमाडौं । काठमाडौं महानगरले आजदेखि ५० वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्ध  खोप लगाउने भएको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यले ५० वर्ष माथिका उमेर समूहलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागिएकाे जानकारी दिएका हुन् । आचार्यकाे अनुसार आजदेखि खाेप बाँकी रहुन्जेलसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाइने छ । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले आजदेखि ५० वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्ध  खोप लगाउने भएको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले ५० वर्ष माथिका उमेर समूहलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागिएकाे जानकारी दिएका हुन् ।

आचार्यकाे अनुसार आजदेखि खाेप बाँकी रहुन्जेलसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाइने छ । उनको अनुसार खोप लगाउनको लागि उमेर खुल्ने कुनै पनि कागजपत्र लिएर जानुपर्नेछ ।

Share News