बिहीबार १ हजार २८८ ले जिते काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८५५ र ३ हजार [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी आज काेराेना संक्रमणकाे कारण २४ जनाको मृत्यु भएको छ ।

Share News