बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ८३८ जनामा स‌क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा भने आज ६९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । आज ८ हजार ७१५ जनाको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ८३८ जनामा स‌क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा भने आज ६९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

आज ८ हजार ७१५ जनाको पिसिआर र ३ हजार ९०१ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।

 

Share News